NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१

नागरिक बडापत्र

तथ्याङ्क कायार्लय, कन्चनपुर

नागरिक बडापत्र

क्र.सं.

प्रदान गरिने सेवा तथा कार्य विवरण

आवश्यक कागजात

लाग्ने समय

लाग्ने दस्तुर

जिम्मेवार पदाधिकारी

अनुगमन गर्ने

उजुरी सुन्ने अधिकारी

विभिन्न गणना तथा सर्वेक्षणहरूबाट प्राप्त तथ्यांक उपलब्ध गराउने

विवरण खुलेको निवेदन

तत्काल

निःशुल्क

गणक

तथ्याङ्क अधिकृत

कार्यालय प्रमुख

राष्ट्रिय तथ्यांक कार्यालय र यस कार्यालयबाट प्रकाशित तथ्याङ्क वितरण गर्ने

विवरण खुलेको निवेदन

तत्काल

निःशुल्क

गणक

तथ्यांक अधिकृत

कार्यालय प्रमुख

विभिन्न अध्ययन अनुसन्धान कार्यका लागि तथ्यांक व्यवस्थापनमा सहयोग एवं समन्वय गर्ने

सम्बन्धित निकायको स्वीकृत पत्रसहित विस्तृत

रुपमाअध्ययनको प्रस्तावपत्र सहित निवेदन

राष्ट्रिय तथ्यांक कार्यालयबाट स्वीकृत भएपछि आवश्यकता अनुसार

निःशुल्क

तथ्यांक अधिकृत

कार्यालय प्रमुख

कार्यालय प्रमुख

तथ्यांकीय गतिविधिमा समन्वय गर्ने

सम्बन्धित निकायको पत्र वा विवरण खुलाएको निवेदन

आवश्यकता अनुसार

निःशुल्क

तथ्यांक अधिकृत

कार्यालय प्रमुख

कार्यालय प्रमुख

जिल्ला/स्थानीय तहको वस्तुगत विवरण सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने

विवरण खुलेको निवेदन

तत्काल

निशुल्क

गणक

तथ्यांक अधिकृत

कार्यालय प्रमुख

पुस्तकालयमा अध्ययनका लागि स्थान उपलत्र्ध गराउने ।

मौखिक अनुरोध

तत्काल

निःशुल्क

गणक

तथ्यांक अधिकृत

कार्यालय प्रमुख

सूचनाको हक सम्बन्धी ऐन, २०६४, बमोजिम सार्वजनिक सरोकार सूचना प्दान गर्ने

सूचनाको हक सम्बन्धीऐन २०६४ को दफा ७ बमोजिमको निवेदन

सूचनाको हक सम्बन्धीऐन २०६४ अनुसार तत्काल, २४ घण्टा भित्रवा १५ दिन भित्र

सूचनाको हक सम्बन्धीऐन २०६४ को दफा ८ बमोजिम

सूचना अधिकारी

तथ्याङ्क अधिकृत

कार्यालय प्रमुख